यो पनि समाचार
यसरी खेलियो टमाटरले होली, १६५ टन टमाटर सडकमा
- Friday, Sep 01, 2017
- 12:41 PM ( 2 years ago )
- Total Views: 4.0 K
भदौ १६ – स्पेनको बुनोल शहरमा टमाटरको होली खेलिएको छ । स्पेनिसमा यसलाई ‘ला टोमेटिना फेस्टिभल’ भनेर चिनिन्छ ।
यो फेस्टिभलमा एक अर्कालाई टमाटरले हानिन्छ । तर हान्नुभन्दा पहिला टमाटरलाई थिच्नु अनिवार्य हुन्छ । आउनुहोस् यस वर्षको टोमेटिना फेस्टिभलका केही तस्बिरको मज्जा लिऔँ ।
यो फेस्टिभलको सुरुवात सन् १९४५ मा भएको थियो । यो फेस्टिभल अगस्टको अन्तिम बुधबार मनाइने गरिन्छ । यो वर्ष ७२ औं टोमेटिना फेस्टिभल मनाइएको हो ।
यो फेस्टिभलमा सहभागी हुन देश–विदेशबाट हजारौं आउने गर्दछन् । यस वर्षको फेस्टिभलमा विभिन्न देशबाट झण्डै २२ हजार मानिसले सहभागिता जनाएका थिए ।
टमाटरको यो होली एक घण्टासम्म चल्दछ । समय सकिएपछि टमाटरले हानिँदैन । सबै पानीको फोहोरामा नुहाउन थाल्छन् । यस वर्षको फेस्टिभलमा १ सय ६५ टन टमाटर प्रयोग भएको थियो ।
सम्बन्धित सामग्रीहरु
-
जुँगाको मासिक तलब अढाई सय !
दाङ, जेठ ९ – दाङका एक व्यक्तिले जुँगा पाले बापत तलब खाने गरेका छन् । ।
-
सानाे टापु, मान्छेजत्रा पैसा
मानिसहरु शताब्दी आघिदेखि नै व्यापारको लागि पैसाको प्रयोग गर्दै आइरहेका छन् । एक समय थियो महंगो रत्नमा व्यापार व्यवसाय हुने गथ्र्यो । मानिसहरु हिरा, मोति, मणि आदी रत्नहरुको प्रयोग गरेर सामान किनबेच गर्थे ।
-
यस्तोे कुकुर जसले दिनभर मालिकलाई रेलवे स्टेशनमा कुरेर बस्छ
वैशाख १७ – कुकुरलाई घरमा पाल्ने परम्परा धेरै पहिलादेखि नै सुरु भएको हो ।
-
एक कोसा केराको मूल्य एक लाख ३६ हजार !
वैशाख ८ – एउटा केराको बिल हजारौँ रुपैयाँ आयो भने तपाईँ कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ?
-
सर्पले बाटो छेकेर मोटरसाइकलमा बसेपछि !
दाङ, चैत २८ - सल्यानको कपुरकोटमा मोटरसाइकलमा सर्प बसेपछि नाग देवता भन्दै पूजा र दर्शन गर्नेहरुको घुईंचो लागेको छ ।
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
- छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
- सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
- रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
- २० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
- जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
प्रतिक्रिया दिनुहोस