MENU

समाज

ujyaalo forign call inside

सुदूरपश्चिममा भूकम्पको धक्का महशुस

बैतडी, माघ २५ – बैतडीसहित सुदूरपश्चिमका जिल्लामा भूकम्पको धक्का महशुस भएको छ । भारतको उत्तराखण्डमा गएको भूकम्पको धक्का नेपालमा पनि महशुस भएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख रत्नमणि गुप्ताले बताउनुभयो ।

सोमबार राति राती १० बजेर ४९ मिनेटमा उत्तराखण्ड केन्द्र भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यही भूकम्पको धक्का सुदूरपश्चिमका जिल्लामा पनि महशुस भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका  प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले भूकम्पले क्षति पुगेको खबर नआएको बताउनुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया