MENU

समाज

ujyaalo forign call inside

​देवलका काठ हराए

काठमाडौं, मंसिर २ – काठमाडौंको जोशीदेवलको भग्नावशेषबाट धेरै काठ हराएका छन् । पुनर्निर्माणका लागि पुगेका पुरातत्व विभागका पदाधिकारीले देवलका काठ हराएको पाएका हुन् ।

मल्लकालिन भारदार लक्ष्मीनारायण जोशीले बनाउन लगाएको जोशीदेवल भूकम्पमा पूर्ण रुपमा भत्किएको थियो ।

भग्नावशेषबाट मन्दिरका पुरातात्विक महत्वका काठहरु नभेटिएपछि त्यस्ता काठ चोरिएको वा कसैले आफ्ना घरमा टेको लगाउन लगेको हुनसक्ने अनुमान गरिएको छ । ती महत्वपूर्ण काठ देवलको पुनर्निर्माणमा उपयोग हुने हुँदा फर्काइदिन पुरातत्व विभागले अनुरोध गरेको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया