MENU

समाज

ujyaalo forign call inside

पहिलो किस्ताको अनुदान नपाँउदै घडेरी सम्याउन थाले भूकम्प प्रभावितले

रसुवा, कात्तिक २३ – रसुवाको धैबुङका भूकम्प प्रभावितले पहिलो किस्ताको अनुदान नपाए पनि घर निर्माणका लागि घडेरी सम्याउन थालेका छन् । 

भूकम्प गएको १९ महिनापछि प्रभावितले घर ठड्याउनका लागि स्काभेटर प्रयोग गरेर घडेरी खनेका हुन् । धैबुङ–९ का गोपी तामाङका अनुसार पहिलो किस्ता ५० हजार पाएपछि घर निमार्णका लागि सहज हुने भएकाले घडेरी खनिएको हो । 

‘तिन लाखले घर बनाउन पुग्दैन्, आफ्नो घर आफैले निमार्ण गर्ने हो त्यही भएर जग खन्न सुरू गरेको हौं’ तामाङले भन्नुभयो । गाँउका १० घरधुरीले अनुदान पाएपछि घर छिट्टै निमार्ण गर्ने आशामा घडेरी खनेका हुन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया