MENU

समाज

ujyaalo forign call inside

धरहरा पुनर्निर्माणका लागि सेनाले दियो ६ करोड १७ लाख

काठमाडौं, कात्तिक २२ – भूकम्पका कारण भत्किएको धरहरा पुनर्निर्माणका लागि नेपाली सेनाले आफ्नो तर्फबाट सरकारलाई रकम दिएको छ । नेपाली सेनाले सोमबार विशेष कार्यक्रम गरेर प्रधानमन्त्री पुष्पकमल दाहालमार्फत धरहरा पुनर्निर्माण कोषमा ६ करोड १७ लाख १३ हजार सात ८३ रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।  यस्तै ’मेरो धरहारा मै बनाउँछु’ भन्ने अभियान पनि चलाइएको छ । अहिलेसम्म अभियानमा तीन करोड रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री दाहालले नेपालीकै सहयोगमा धरहरा छिट्टै बन्ने बताउनुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया