MENU

समाज

ujyaalo forign call inside

सुदूरपश्चिममा भूकम्पको धक्का

काठमाडौं, कात्तिक १ – सुदूरपश्चिममा भूकम्पको धक्का महशुस गरिएको छ । सीमा पारी भारतमा सोमबार बिहान सवा ६ बजे ४ रेक्टर स्केलको भूकम्प गएको र त्यसकै धक्का सुदूरपश्चिममा महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार दार्चुलाबाट ३५ किलोमिटर भारतको सिमानामा भूकम्म गएको हो । अहिलेसम्म भूकम्पले क्षति पुराएको बारे कुनै जानकारी नआएको पनि केन्द्रले जनाएको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया