MENU

समाज

ujyaalo forign call inside

सिन्धुपाल्चोकमा राति ४.६ रेक्टरको परकम्प

काठमाडौं, असोज ३ – सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आइतबार राति ४ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको छ ।

राति १० बजेर ५७ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । १३ दिन अघि दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको थियो ।

पोहोर वैशाख १२ गतेको भूकम्पपछि अहिलेसम्म पनि परकम्प आइरहेको छ । अहिलेसम्म ४ रेक्टर स्केल माथिका चार सय ६९ वटा परकम्प गइसकेको छ ।  

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया