MENU

समाज

ujyaalo forign call inside

गाविस सचिव नहुँदा पनि भूकम्प पीडितले अनुदान पाउने

काठमाडौं, भदौ १५ – पुनर्निर्माणको कामलाई छिटो छरितो गर्न सरकारले गाविस सचिवको अनुपस्थितिमा पनि अनुदान सम्झौता गर्ने भएको छ ।

गाविस सचिवको अनुपस्थितिमा पनि भूकम्प प्रभावितले अब अनुदान सम्झौता गर्न सक्ने शहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अब गाविस सचिव नभए पनि हरेक गाउँमा खटिएका ईन्जिनियरको रोहवरमा अनुदान सम्झौता गर्न सकिनेछ ।

गाविस सचिव नहुँदा अनुदान सम्झौता हुन नसकेको जनगुनासो बढेपछि मन्त्रालयले पुनर्निर्माणमा खटिएका ईन्जिनियरको रोहवरमा सम्झौता गर्ने व्यवस्था मिलाएको हो ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया