खेल
रियो ओलम्पिक : समापन समारोह, विश्वले राख्नेछ याद (फोटोफिचर)
- Monday, Aug 22, 2016
- 14:37 PM ( 3 years ago )
- Total Views: 9.4 K
भदौ ६ – अगस्ट ५ तारिकमा सुरु भएको रियो ओलम्पिक सोमबार ब्राजिलको माराकाना रंगशालमा भव्य समापन समारोह गर्दै सकिएको छ । समापन समारोहमा रियो डे जेनेरो को माराकाना रंगशाला उल्लासले भरिएको थियो ।
१ सय २१ पदक जितेको अमेरिका पहिलो भयो । अमेरिकाले ४६ स्वर्ण, ३७ रतज र ३८ कास्य गरी एक सय २१ पदक जितेको हो ।
दोस्रो स्थानको बेलायतले २७ स्वर्ण, २३ रजत र १७ कास्य गरी ६७ तथा तेस्रो स्थानमा रहेको चीनले २६ स्वर्ण, १८ रजत र २६ कास्य गरी ७० पदक जित्यो ।
१९ स्वर्ण, १८ रजत र १९ कास्य गरी ५६ पदक जितेको रुस चौथो, १७ स्वर्ण, १० रजत र १५ कास्य गरी ४२ पदक जितेको जर्मनी पाँचौं, १२ स्वर्ण, ८ रजत र २१ कास्य गरी ४१ पदक जितेको जापान छैटौं तथा १० स्वर्ण १८ रजत र १० कास्य गरी ४२ पदक जितेको फ्रान्स सातौं स्थानमा रह्यो ।
यस्तै आठौं स्थानको दक्षिण कोरियाले ९ स्वर्ण, ३ रजत र ९ कास्य गरी २१, नवौं स्थानको इटालीले ८ स्वर्ण, १२ रजत र ८ कास्य गरी २८ तथा दशौं स्थानको अस्ट्रेलियाले ८ स्वर्ण, ११ रजत र १० कास्य गरी २९ पदक जित्यो ।
रियो ओलम्पिकमा सहभागी भएको २ सय ५ देशमध्ये ८७ देशले पदक जिते । ४२ खेलका तीन सय ६ स्पर्धामा १० हजार ५ सयभन्दा धेरै खेलाडीले पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।
तस्बिर : बिबिसी
सम्बन्धित सामग्रीहरु
-
प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
काठमाडौं, जेठ १७ – एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा त्रिभुवन आर्मीले समूह ‘ए’ बाट आफ्नो पहिलो खेलमा जित निकालेको छ ।
-
रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
जेठ १७ – रियल मड्रिडका प्रशिक्षक जिनेदिने जिदानले क्लबले च्याम्पियन्स लिग जितेको ५ दिनपछि राजीनामा दिएका छन् ।
-
दशरथ रंगशाला निर्माणका लागि १० करोड बजेट विनियोजन
काठमाडौं, जेठ १७ – सरकारले दशरथ रंगशालाको मर्मत/सम्हार तथा स्तरोन्नतिका लागि १० करोड बजेट विनियोजन गरेको छ ।
-
सन्दीपले अफ्रिदीको कप्तानीमा विश्व ११ बाट आज खेल्दै
काठमाडौं, जेठ १७ – नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित टिम विश्व एघारले वेष्ट इण्डिज एघारसँग विहीबार खेल्दैछ ।
-
धुर्मुससँग सम्पर्क नै टुट्यो : खेलकुद मन्त्री विश्वकर्मा
काठमाडौं, जेठ १७ – युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले क्रिकेट रंगशाला बनाउन तम्सिएका धुर्मुस र सुन्तलीसँग सम्पर्क नै नभएको बताउनुभएको छ ।
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
- छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
- सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
- रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
- २० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
- जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
प्रतिक्रिया दिनुहोस