MENU

समाज

ujyaalo forign call inside

भूकम्प पीडितलाई बोका वितरण

रसुवा, असार २३ – जिल्ला पशुसेवा कार्यलय रसुवाले भूकम्प पीडिलाई उन्नत जातका एक सय बोका वितरण गरेको छ ।

कार्यालयले बुधबार सदरमुकाम धुन्चे तथा स्याफ्रुमा भूकम्प पीडितलाई उन्नत जातका बोका वितरण गरेको हो ।

जिल्लाका १८ गाविसमध्ये १७ गाविसका बाख्रा पालक कृषकलाई बोका वितरण गरिएको वरिष्ठ पशु चिकित्शक डा. डिल्लीराम सेढाइले जानकारी दिनुभयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक सहयोगमा हावापानी सुहाउँदो जमुना पारी, खरी र सिन्हाल जातका बोका वितरण गरिएको हो ।

रसुवासहित चितवन, नुवाकोट लगायतका स्थानबाट १५ हजारका दरले खरिद गरी बोका वितरण गरिएको हो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया