MENU

समाज

ujyaalo forign call inside

भूकम्पले चर्किएको घर भत्किँदा दुई परिवार विस्थापित

बझाङ, असार १९ – असार १५, १६ र १८ गते गएको भूकम्पले चर्किएको घर भत्किँदा दुई परिवार विस्थापित भएका छन्  । कालुखेति–४ छोटाखेतका अफिलाल पाध्या र गोबद्र्धन पाध्याको घर भत्किएको हो ।

घर भत्किँदा मानवीय क्षति भने भएको छैन । गोबद्र्धनको परिवारका ७ जना र  अफिलालको परिवारका ६ जना आफन्तको बसेका छन् ।

असार १५ गते सदरमुकाम चैनपुरको उत्तर पूर्व मयानालाई केन्द्र विन्दु बनाएर गएको ५ रेक्टर स्केलको भूकम्पले भवन चर्किएको थियो । १८ गते बिहान ६ बजेर ८ मिनेटमा गएको ४ दशमलव ४ रेक्टर स्केलको धक्काले घर भत्किएको हो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया