MENU

समाज

ujyaalo forign call inside

नुवाकोटमा ४.४ रेक्टर स्केलको परकम्प

काठमाडौं, असार ७ – नुवाकोट केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको छ । मंगलबार बिहान ११ बजेर ३४ मिनेटमा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि गएको जेठ ३१ गते बिहान ५ बजेर १२ मिनेटमा गोरखा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको थियो ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार पोहोर वैशाखमा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प कै परकम्प अझै आइरहेको हो । योसँगै ४ रेक्टर स्केल माथिको मात्रै ४ सय ६२ परकम्प गइसकेको उहाँले बताउनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया