MENU

जनसरोकार

ujyaalo forign call inside

कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं, वैशाख १३ - उच्च माध्यमिक शिक्षा परिषद एचएसइबी ले संचालन गर्ने कक्षा १२ को परीक्षा स्थगित भएको छ । भूकम्पका कारण देशैभर क्षति पुगेकाले परीक्षा पनि स्थगित गरिएको हो । बैशाख २० गतेदेखि हुने परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया