MENU

समाज

ujyaalo forign call inside

​टुँडिखेलमा भूकम्प पीडित ( फोटो फिचर )

राजेश कुईकेल/उज्यालो । काठमाडौं, वैशाख १३ – शनिबार र आइतवार आएको भूकम्पले देशभर जनधनको क्षती भएको छ । आइतवार दिउँसो भूकम्पको झड्का पुन आएकाले मानिसहरु अझैपनि घर भित्र पस्न सकेका छैनन् । शुक्रबार राती राजधानीका आधिकांश मानिसहरुले खुल्ला चौर, पार्क, बाटोलगायतका स्थानमा रात विताए । भूकम्पका झड्का आउने क्रम नरोकिएपछि राजधानीमा मानिसहरु पाल टागेर खानेकुरा सहित खुल्ला स्थानमा वस्ने बन्दोवस्त मिलाउन थालेका छन् । काठमाडौंको अधिकांशखस्थानका अस्पतालमा भूकम्पमा परि घाइतेखभएकाहरु खचाखच भएपछि ती अस्पतालमा उपचार गराइरहेका पुराना विरामीहरुलाई खुल्ला चौरमा राखेर उपचार गराइँदै छ ।काठमाडौंको टुडिखेलका केहि तस्बिर :

​टुँडिखेलमा भूकम्प पीडित ( फोटो फिचर )

​टुँडिखेलमा भूकम्प पीडित ( फोटो फिचर )

​टुँडिखेलमा भूकम्प पीडित ( फोटो फिचर )

​टुँडिखेलमा भूकम्प पीडित ( फोटो फिचर )

​टुँडिखेलमा भूकम्प पीडित ( फोटो फिचर )

​टुँडिखेलमा भूकम्प पीडित ( फोटो फिचर )

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया