MENU

समाज

ujyaalo forign call inside

भूईचालोमा मर्नेको संख्या २२ सय ६३ नाघ्यो

काठमाडौं, वैशाख १३ – (अपडेट) शनिबार र आइतबार गएका दुई ठूला भूकम्प र यस बीचमा गएका ससाना भूकम्पका झड्कामा परि ज्यान गुमाउनेको संख्या २२ सय ५० पुगको छ ।

देशका विभिन्न क्षेत्रबाट आएको विवरण अनुसार २२ सय ६३ जनाको ज्यान गएको पुष्टि भएको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले जानकारी दिनुभएको छ । यस्तै विभिन्न जिल्लामा गरी ५ हजार ८ सय ८० जनाभन्दा बढी घाइते भएको प्रवक्ता ढकालले जानकारी दिनुभएको छ ।

देशैभरका प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम भैरहेको पनि उहाँले जानकारी दिनुभयो । तर, घाईते र प्रभावितका आफन्तले भने समयमा सहयोग नपाएको गुनासो गरेका छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया