MENU

समाज

ujyaalo forign call inside

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सुरु

काठमाडौं, वैशाख १३ – त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्ला भएको छ । आइतबार बिहान ८ बजेदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सुरु भएका छन् । शनिबार बेलुकादेखि आइतबार बिहानसम्मका लागि विमानस्थलमा व्यवसायिक उडान बन्द गरिएको थियो । राहत तथा उद्दार सामग्री लिएर भारत सहितका देशबाट आएका विमान अवतरणका लागि विमानस्थलमा अन्य व्यवसायिक उडान बन्द गरिएको थियो । भारतबाट राहत लिएर आएका विमान राहत सामग्री झारेर फिर्ता गएपछि विमानस्थलमा यात्रु विमानका लागि खुल्ला गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया