MENU

समाज

ujyaalo forign call inside

नेपालमा गएका अहिलेसम्मका भुईचालो

काठमाडौं, वैशाख १२ - विश्वमा भुकम्पको अति जोखिम भएका देशहरु मध्ये नेपाल दशौं स्थानमा पर्छ । त्यसमा पनि काठमाडौँ उपत्यकालाई भुकम्पको उच्च जोखिमका रुपमा लिने गरिन्थ्यो ।

उच्च जोखिममा रहेको काठमाडौंमा शनिबार ७ दशमलव ८ रेक्टर स्केलको भुईंचालो गयो । योपछि पनि शनिबार अरु साना ठुला थुप्रै भुईंचालो गयो । यसअघि नेपालमा कहिले कहिले भुईंचालो गएको थियो स्लाइडमा हेर्नुहोस ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया