MENU

जनसरोकार

ujyaalo forign call inside

सगरमाथा चढ्न गएका १० जनाको मृत्यु, सयौं सम्पर्क बिहिन

काठमाडौं, वैशाख १२ – शनिबार बिहान आएको भूकम्पका कारण सगरमाथा क्षेत्रमा पनि हिमपहिरो गएको छ । हिमपहिरोमा परी अहिलेसम्म १० जनाको ज्यान गएको सूचना प्राप्त भएको छ ।

यस्तै सगरमाथा आरोहण गर्न सगरमाथा आधार शिविरमा रहेका अन्य सयौं मानिस सम्पर्कमा नरहेको बताइएको छ । पर्यटन मन्त्री ज्ञानेन्द्र श्रेष्ठका अनुसार सगरमाथा आरोहण गर्नका लागि ४ सय विदेशी सहित एक हजार जना भन्दा बढि आरोहीहरु वेस क्याम्प तथा आसपासका क्षेत्रमा गएका थिए ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया