जनसरोकार
सगरमाथा चढ्न गएका १० जनाको मृत्यु, सयौं सम्पर्क बिहिन
- Saturday, Apr 25, 2015
- 20:07 PM ( 5 years ago )
- Total Views: 28.1 K
काठमाडौं, वैशाख १२ – शनिबार बिहान आएको भूकम्पका कारण सगरमाथा क्षेत्रमा पनि हिमपहिरो गएको छ । हिमपहिरोमा परी अहिलेसम्म १० जनाको ज्यान गएको सूचना प्राप्त भएको छ ।
यस्तै सगरमाथा आरोहण गर्न सगरमाथा आधार शिविरमा रहेका अन्य सयौं मानिस सम्पर्कमा नरहेको बताइएको छ । पर्यटन मन्त्री ज्ञानेन्द्र श्रेष्ठका अनुसार सगरमाथा आरोहण गर्नका लागि ४ सय विदेशी सहित एक हजार जना भन्दा बढि आरोहीहरु वेस क्याम्प तथा आसपासका क्षेत्रमा गएका थिए ।
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
- छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
- सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
- रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
- २० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
- जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
प्रतिक्रिया दिनुहोस