MENU

समाज

ujyaalo forign call inside

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं, वैशाख १२ - शक्तिशाली भुइँचालोका कारण त्रिभुवन विमानस्थलबाट हुने अन्तराष्ट्रिय उडान रद्द भएका छन । शनिबार बेलुकीका लागि तय गरिएका सबै अन्तराष्ट्रिय उडान रद्द गरिएको हो । नेपाल एयरलाइन्ससहित सबै अन्तराष्ट्रिय विमान कम्पनिले भोली सूचना निकालेर विशेष कारणवस उडान रद्द गरिएको जनाएका हुन । एयरलाइन्स कम्पनीले आइतबार बिहान ७ बजे सम्पर्क गर्न भनेका छन् । विदेश जान ठिक्क परेर विमानस्थल पुगेकाहरुको विमान नउडेपछि विचल्ली भएको छ । केही घर फर्किएका छन् भने केहि विमानस्थलमा नै बसिरहेका छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया