MENU

समाज

ujyaalo forign call inside

प्रधानमन्त्री कोइराला भ्रमण छोट्याएर स्वदेश फर्कदै

काठमाडौं, वैशाख १२ – भूकम्पबाट धनजनको क्षति भएपछि प्रधानमन्त्री सुशील कोइराला आफ्नो भ्रमण छोट्याएर स्वदेश फर्कनुभएको छ ।

इन्डोनेसियाको जकार्तामा रहेको प्रधानमन्त्री थाईल्याण्डको बैंकक आइपुग्नु भएको र उहाँ रातिसम्म काठमाडौं आउने उहाँका प्रेस संयोजक प्रकास अधिकारीले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री कोइरालाले आफ्नो पूर्व निर्धारित भ्रमण कार्यक्रम र स्वास्थ्य परीक्षणको कार्यक्रममा छोट्एर शनिबार नै  स्वदेश फर्कन लाग्नुभएको जनाइएकोा छ । प्रधानमन्त्री कोइरालाले आफ्नो स्वास्थ्य भन्दा नागरिकको दुःख पीडा महत्वपूर्ण विषय भएको बताउनुभएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया