MENU

समाज

ujyaalo forign call inside

भुईचालोले भत्कायो कोटेश्वर सूर्यविनायक सडक

सुफल काफ्ले/उज्यालो । काठमाडौं वैशाख १२ - शनिबार गएको भुईचालोले काठमाडौंको कोटेश्वर सूर्यविनायक जोड्ने ६ लेन सडकसमेत भत्कियो । सडकको कौशलटारमा झण्डै १ सय मिटरको सडकबीचमा २ फिटको धजा फाटेको छ । यस्तै लोकन्थलीचोकको साथै लोकन्थली र कौशलटार सडकका ५ फिट तल भासिएको छ । सडक भासिएको ठाउँ डोजरले पुरेपछि गाडी भने चल्न थालेका छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया