MENU

जनसरोकार

ujyaalo forign call inside

काठमाडौंमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प

काठमाडौं, वैशाख १२ –  (अपडेट) काठमाडौंमा केहिबेर अघि ७ दशमलव ८ रेक्टर स्केलको ठूलो भूकम्प गएको छ । शनिबार बिहान ११ बजेर ५६ मिनेटमा गएको करिब १ मिनेट गएको भूकम्पपछि मानिसको भागाभाग भएको छ । भूकम्प गएको ५ मिनेटपछि फेरी अर्को भूकम्पको धक्का महशुस गरिएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया