Fifa World Cup
-
दक्षिण कोरिया घानासँग पराजित जेठ २७ – विश्वकप फूटबलको आफ्नो अन्तिम अभ्यास खेलमा एसियाली देश दक्षिण कोरियाले अफ्रिकी मुलुक घानासंग ४– ० को नराम्रो पराजय बेहोरेको छ । घानाको जितमा जोर्डन पियरेले ३ र असामोह ज्ञानले १ गोल गरे । जोर्डनले अन्तर्राष्ट्रिय फूटबलमा ह्याट्रिक गरेको यो पहिलोपल्ट हो ।
-
विश्वकप आयोजक छनौटमा घुस दिएको बारेमा छानबिन गर्न माग
-
अभ्यास खेलमा फ्रासको शानदार जित
-
क्यामरुनका फुटबल खेलाडीद्वारा ब्राजिल जान अस्वीकार
-
रोनाल्डोको जिउमा जर्सी किन छुट्यो ?
-
अभ्यास खेलमा स्पेन र अर्जेन्टिना विजयी
-
जर्मनीलाई ठुलो धक्का : मिडफिल्डर मार्को रिउसले विश्वकप नखेल्ने
-
ब्राजिलको कठिन जित
-
विश्वकपको अभ्यास खेलमा जर्मनीले अर्मेनियालाई ६–१ ले हरायो
-
आयोजक ब्राजिलले तेश्रो वरियतामा रहेर विश्वकप खेल्ने
-
सुत्केरी स्याहार्न ओस्कारले प्रशिक्षण छाडे
-
मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको सहज जित
-
फिफाद्वारा कतारी अधिकारीसँग स्पष्टिकरण
-
नेमार चम्केपछि ब्राजिलले पानमालाई ४–० ले हरायो
-
रिबेरी फ्रेन्च टोलीमा पर्न सफल
-
फिफाले घुस लिएर कतारलाई विश्वकप गर्न दिएको आरोप
-
विश्वकप फुटवलमा बाजी राख्न खुल्ला आह्वान !
-
विश्वकपअघि इटली र पोर्चुगललाई धक्का
-
विश्वकपको बेला ब्राजिलमा डेंगुको खतरा
-
नेदरल्याण्डको राष्ट्रिय टोलीमा को को परे ?
-
खुट्टा भाँचिएपछि अल्भारोले विश्वकप गुमाए
-
विश्वकप फुटबलका लागि भएको खर्चको विरोधमा ब्राजिलमा प्रदर्शन
-
विश्वकप टिममा नपरेपछि एस्ले कोलले सन्यास लिए
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
- छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
- सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
- रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
- २० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
- जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
डाउनलोड
-
Kayakairan
Download Podcast Archive -
Nepal Darpan
Download Podcast Archive -
Bulbul
Download Podcast Archive -
Sruti Sambeg
Download Podcast Archive
मेरो पनि भन्नु छ
-
केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।
सुरज -
नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।
केशव दाहाल -
खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।
अनन्त भट्टराई