Fifa World Cup
-
ओबामाले आफ्ना खेलाडीलाई फोनमा भने : दाह्री काटेर घर फर्क काठमाडौं, असार १९ - विश्वकप फुटबलको क्वाटर फाइनलमा बेल्जियमविरुद्ध राम्रो प्रदर्शन गर्ने अमेरिकाका कप्तान क्लिन्ट डेम्सी र गोलकिपर टिम होवार्डलाई टेलिफोन गर्नुभएको छ ।
-
सुआरेजलाई मासिक १५ सय युरो दिने हाजभलिया क्लवको प्रस्ताव
-
बेल्जियम २८ वर्षपछि क्वार्टरफाइनलमा
-
कठिन जितपछि अर्जेन्टिना क्वार्टरफाइनलमा
-
ब्राजिलमा विश्वकप हेर्न पाउने ४ भाग्यमानी नेपाली
-
हारपछि कोचको राजिनामा, कप्तानको सन्यास
-
विश्वकप फुटबलमा पनि म्याच फिक्सिङ !
-
सुआरेजले चिलिनीसँग माफी मागे
-
प्रि क्वार्टरफाइनलका अन्तिम खेल आज
-
अल्जेरियालाई निराश पार्दै जर्मनी १७ औं पटक क्वार्टरफाइनलमा
-
नाइजेरियालाई हराउँदै फ्रान्स क्वार्टरफाइनलमा
-
पेनाल्टीका लागि लडेको नाटक
-
ग्रीसलाई टाइब्रेकरमा हराउँदै कोष्टारिका क्वाटर फाइनलमा
-
८८ मिनेटपछिको २ गोलले नेदरल्याड्स क्वाटर फाइनलमा
-
विश्वकपमा जितको खुसीले मृत्यु
-
इंग्लिस समर्थकको कान कसले टोक्यो ?
-
चार वर्षअघि खलनायक, अब बने नायक
-
कोलम्बिया पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा
-
ब्राजिलको जितमा गोलकिपर नायक
-
ब्राजिल र चिलीलाई पहिलो नक आउट खेलको डर
-
सुआरेजलाई बलिको बोका बनाइएको आरोप
-
विपक्षी खेलाडी टोक्ने सुआरेजको समर्थनमा उरुग्वे
-
जर्मनीसँग हारेपनि अमेरिका भाग्यमानी
-
घानालाई हराएपनि पोर्चुगल अघि बढ्न सकेन
-
अल्जेरिया पहिलो पटक विश्वकपको अन्तिम १६ मा
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
- छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
- सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
- रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
- २० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
- जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
डाउनलोड
-
Kayakairan
Download Podcast Archive -
Nepal Darpan
Download Podcast Archive -
Bulbul
Download Podcast Archive -
Sruti Sambeg
Download Podcast Archive
मेरो पनि भन्नु छ
-
केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।
सुरज -
नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।
केशव दाहाल -
खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।
अनन्त भट्टराई