Cricket World Cup
-
युरोकप
युरोकप २०१६ का १०८ गोल : १५ मिनेट ३८ सेकेण्डमा साउन ४ – फ्रान्समा अघिल्लो हप्ता सकिएको युरोकप २०१६ मा एक सय ८ गोल भयो । समूह चरण, अन्तिम १६, क्वाटरफाइनल, सेमिफाइनल तथा फाइनलमा गरी फ्रान्स युरोकपमा एक सय ८ गोल भएको हो ।
-
रोनाल्डोका दुई गोल उत्कृष्ट १० मा
-
५४ औँ स्थानबाट दोस्रो बनाएका बेल्जियमका प्रशिक्षक बर्खास्त
-
रोनाल्डोलाई उछिने गेराले
-
हारेपछि निराश फ्रान्सका समर्थकलाई सम्झाउँदै पोर्चुगलका बालक, मनछुने एउटा दृश्य
-
आमाबुवाले पाल्न नसकेका एडर पोर्चुगलको जितमा ‘हिरो’
-
टिम अफ द टुर्नामेन्टमा कुन देशका को को परे ?
-
च्याम्पियन टिम पोर्चुगलको भव्य स्वागत
-
सबैका लागि चुनौती ग्रिजम्यान
-
युरो कपको फाइनलमा नेपाली झण्डा
-
पोर्चुगलले पायो ३ अर्ब पुरस्कार
-
रोनाल्डोलाई उछिने सान्चेजले
-
ठूलो अवसर खेर फाल्यौं–फ्रान्स प्रशिक्षक
-
रोनाल्डोका लागि जित्यौं–पेपे
-
३५ औं खेलमा जित्यो पोर्चुगलले उपाधि
-
पोर्चुगलका सान्चेज युरोकपका युवा खेलाडी
-
ग्रिजम्यानले जिते गोल्डेन बुट
-
रोनाल्डोलाई पीडा र परमानन्द
-
पोर्चुगलले उचाल्यो युरोकपको उपाधि
-
रोनाल्डोको गोल उत्कृष्ट
-
पेपे टिममा फर्केपछि पोर्चुगल खुसी
-
रोनाल्डो ठूलो चुनौती
-
पोर्चुगलका प्रशिक्षक भन्छन्–पहिले फ्रान्स, त्यसपछि पोर्चुगलको सम्भावना
-
रोनाल्डो भन्छन्–फ्रान्सको सम्भावना बलियो
-
युरोकप फाइनल आज, ४० वर्षदेखि पोर्चुगलसँग हारेको छैन फ्रान्स
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
- छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
- सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
- रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
- २० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
- जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
डाउनलोड
-
Kayakairan
Download Podcast Archive -
Nepal Darpan
Download Podcast Archive -
Bulbul
Download Podcast Archive -
Sruti Sambeg
Download Podcast Archive
मेरो पनि भन्नु छ
-
केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।
सुरज -
नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।
केशव दाहाल -
खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।
अनन्त भट्टराई