MENU

मेरो पनि भन्नु छ

गंगा राना / मलेसिया

पहिलो कुरा भ्रष्टाचारविरुद्ध खरो रुपमा प्रस्तुत हुनुहुपर्छ। सरकार, नेता, कर्मचारी, सञ्चारमाध्यम र सर्वसाधारणले नियम पालना गर्नुपर्छ। स्वरोजगारका लागि सरकारले आयमुलक योजना ल्याउनुपर्छ। प्राकृतिक साधन र स्रोतको गहिरो अध्ययन गरेर उपयोग गर्नुपर्छ। यसका लागि बाह्य पूँजी नभई स्वदेशी लगानीमा गर्नुपर्छ। सर्वसाधारणलाई पनि लगानीका लागि वातावरण बनाउनुपर्छ। यसो गर्दा स्वरोजगार हुनेको संख्यामा वृद्धि हुन्छ। रोजगारीका लागि विदेश जाने स्वतः घट्छन। विदेश नै पठाउने हो भने जि टु जी सम्झौता गरेर पठाउनुपर्छ। अरु आकर्षक गन्तव्य पनि खोजी गर्नुपर्छ। 

सुझाव प्रतिक्रिया पठाउनुहोस

तपार्इंका समस्या, सुझाव, अनुभव, प्रतिक्रियाले उज्यालो प्लेटफर्मलाई अघि बढाउन मद्दत गर्छन् । उज्यालोका बारेमा तपाईंका सुझाव र प्रतिकृया desh@unn.com.np मा ईमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 35566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगईन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । ईमेल, एसएमएस र फेसबुकमा आएका तपाईंका टिप्पणी, सुझाव, समस्या र अनुभव हामी क्रमैसँग प्रकाशन गर्दै जानेछौं । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।