MENU

प्रश्न उत्तर

दुवई कुन काम सिकेर जान उपयुक्त होला ?

शोभाकर घिमिरे / गुल्मी

प्रश्न : म दुवई जाने तयारी गर्दैछु । त्यहाँ कुन काम सिकेर जान उपयुक्त होला ? 


उत्तर : वैदेशिक रोजगार व्यसायी, कमल तामाङ – अव क्लीनर,कन्ट्रक्सन लेबर देखि प्लेन उडाउने सम्म नेपालीहरु कार्यरत छन् त्यहाँ  तपाई कति पढ्नु भाको छ काम के सिक्नु भाको छ काम सिकेर जाने हो भने दुबईमा  राम्रो हुन्छ । क्लीनर देखि प्लेन उडाउने सम्म भनेपछि अव सुपरभाईजर क्लीनर भो म्यानेजर भो वाइटर भो कुक नै भयो बारनेन्डरहरु भयो । कन्ट्रक्सन सेक्टरमा हेर्ने हो भने सिभिल सुपरभाईजर भयो ईन्जीनियर भयो अर्को फ्याक्ट्री लाईनमा हेर्ने हो भने फ्याक्ट्री वर्करहरुको हुन्छ अव सेल्समेन देखी लिएर क्लीनर देखि अव के सिक्न चाहानुहुन्छ ? कन्ट्रक्सनमा पम्बर सिकेर गएपनि भयो, मेसन सिकेर गएनि भयो, सर्टिङकार्पेन्टर सिकेर गएपनि भयो,ईलेक्ट्रोनिक्स सिकेर गएपनि भयो जति दुबईमा कामको क्याटोगरी छनि तपाईको म्याक्सीमम छ तपाईलाई ईन्ट्रेस्ट केमा छ जेमा गएपनि काम सिकर गयो भने राम्रो हुन्छ । 

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने desh@unn.com.np मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।