श्रम स्वीकृती र भिसा चेक गर्नुहोस
-
भिसा चेक - अनलाइन
कतार र युएइले जारी गर्ने भिसा सक्कली हो कि हैन हेर्नका लागि तल उपलब्ध देशमा क्लिक गर्नुहोस् ।
-
श्रम स्वीकृती/पूर्व श्रम स्वीकृती
विदेश जानु पूर्व वा गएर फर्केपछि अनिवार्य रुपमा पूर्व श्रम स्वीकृती वा श्रम स्वीकृती लिनु पर्छ ।
- वैदेशिक बिभागले दिने श्रम स्वीकृती सम्बन्धि जानकारी हेर्न यहाँ क्लिक गर्नुहोस् ।
-
नेपाली पासपोर्ट (राहदानी)
नेपाल सरकार, परराष्ट्र मन्त्रालय, राहदानी विभागले बनाउने पासपोर्ट (नविकरण, नयाँ बनाउने, MRP) सम्बन्धि सम्पूर्ण जानकारी यहाँ पाईन्छ ।
- दुतावास अनुसार पासपोर्टको स्टाटस हेर्न यहाँ क्लिक गर्नुहोस् ।
- जिल्ला अनुसार पासपोर्टको स्टाटस हेर्न यहाँ क्लिक गर्नुहोस् ।
कुन देश कस्ता
-
लेवनान समुन्द्रको छेउमा रहेको सानो देश लेवनानको राजधानी बेरुत हो । लेवनानमा ९ हजार भन्दा धेरै नेपाली कामदार... थप जानकारी
-
साउदी अरेविया
वैदेशिक रोजगार: प्रश्न उत्तर
-
वैदेशिक रोजगारमा रहेको व्यक्तिको परिवारले क्यान्सर जस्तो रोग लागेमा नेपाल सरकारबाट कस्तो सहायता पाइन्छ ?
इन्द्र कार्की
थप प्रश्नहरु
- कम्पनी बन्द भएर करार अवधी नसकी नेपाल फर्काएमा के कस्तो सहायता पाइन्छ ?
- कतारबाट तीन महिना नपुग्दै फर्किए कहाँ कस्तो क्षतिपूर्ति पाइन्छ ?
- मेडिकल अनफिट भएर फर्किए कति दिन भित्र उजुरी गर्दा क्षतिपूर्ति पाइन्छ ?
- मेडिकलमा अनफिट भएर पनि दलालले फिट छौ भनेर एक लाख ५० हजार लियो। कसरी फिर्ता लिने ?
- अहिले म स्नातक पहिलो वर्षमा बढ्दै छु। म विदेश जान चाहन्छु तर कुनै सीप छैन। मैले के गर्नु पर्ला ?
रेडियो कार्यक्रम
-
देश परदेश अंक ३०९
कार्यक्रम देश परदेशको अंक ३०९ वित्तिय साक्षरता कक्षापछि फेरिएका परदेशीका परिवारमा केन्द्रित छ । आज भ...
Download Podcast -
देश परदेश अंक ३०८
Download Podcast -
देश परदेश अंक ३०७
Download Podcast
इन्फोग्राफ
तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।
