आफन्त, साथीभाइलाई सन्देश
सबैलाई मनभित्र देखि याद गरेको छु।
- Sunday, Feb 04, 2018
- 11:16 AM (2 years ago)
- Total Views: 512
म साउदी अरेबियाको अल क्वासीम पावर प्लान्टमा दुई बर्षदेखि काम गरिरहेकोछु। मेरो गुल्मी भन्भने घरमा रहनु भएका पुज्यनीय बाबा आमा प्रति सेवा ढोग साथै प्यारा भाइबहिनीहरुलाई मीठो सम्झना अनि असिम माया। म यहाँ हजुरहरुको आशिर्वादले सञ्चै छु। तपाईंहरुको लागि पनि सोही कामना गरेको छु। यहाँ कामको व्यस्तताले फोन गर्न सकेको छैन। केही दिन पछि गर्नेछु। मैले माया मारे भन्ठान्नु भएको होला सबैलाई सम्झेको छु। सबै साथीहरुलाई मनभित्र देखि याद गरेको छु। अब त मेरो घर फर्कने समय पनि नजिकिँदै छ, ४/५ महिना मै घर आउनेछु। अन्तमा तम्घासमा रहने साथीलाई धेरै सम्झेको छु।
आफन्त साथीभाइलाई सन्देश पठाउनुहोस्
तपाई वैदेशिक रोजगारकाे सिलसिलामा विदेशमा हुनुहुन्छ ? तपाईका आफन्त साथीभाइ नेपालमा हुनुहुन्छ ? तपाई परिवार र साथीभाइ सन्देश, शुभकामना लेखेर desh@unn.com.np मा पठाउनुहोस हामी उज्यालो अनलाइनमा प्रकाशित गर्नेछौं ।
तपाईले सन्देश उज्यालोको फेसबुक पेज https://www.facebook.com/Ujyaalo मा पठाउनुसक्नुहुन्छ।
विशेष
समाचार
-
रियाल, दिर्हाम, रिंगिट लगायतका मुद्राको मूल्य कमजोर
काठमाडौं, जेठ १७ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ६९ पैसा र विक्रिदर २८ रुपैयाँ ८५ रुपैयाँ रहेको छ ।
-
फलोअप : युएईको सारजाहमा अलपत्र १० नेपाली नेपाल फर्किए
उमाकान्त पाण्डे/उज्यालो । युएई, जेठ् १६ – युएईको सारजाहमा गएको तीन महिनादेखि अलपत्र १० जना नेपाली कामदार आज नेपाल फर्किएका छन् ।
-
‘सय ग्राम सुन ल्याउन पाइन्छ, तर भन्सार तिर्न पर्दैन भन्ने नसोच्नुस्’
काठमाडौं, जेठ १६ – आर्थिक वर्ष २०७५/७६ को बजेटमा विदेशबाट १ सय ग्रामसम्म सुन ल्याउन पाइने उल्लेख थियो ।
-
आत्मनिर्भर, व्यावहारिक शिक्षामा सरकारकाे प्राथमिकता : प्रधानमन्त्री
काठमाडाैं, जेठ १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रले समृद्ध नेपाल निर्माणका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभएको छ ।
मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु
-
लगानी गर्न लगन कुर्नु पर्दैन सम्पन्न र सुखी जीवन सबैको चाहना हो । कोहीले यसलाई सपनामा मात्र सीमित राख्छन भने केहीले सुखी जीवनको आनन्द लिँदै अरुलाई पनि सुखी र खुसी बनाउन सक्षम हुन्छन । सम्पन्नता प्राप्त गर्नका लागि धेरै कुराले प्रभाव पार्दछ । ती धेरै कुराहरु मध्ये व्यक्तिको सोच र लगानीको शुरुवात पनि महत्वपूर्ण हुन्छ । व्यवसायिक लगानीको शुरुवात गर्नका लागि बचत, जोखिम र यसका आयामहरुलाई बुझ्ने क्षमताले सफलता निर्धारण गर्न सहयोग पुर्याउँछ । त्यस्ता सोचहरुलाई यहाँ केलाउने प्रयास गरिएको छ । मानिसका खर्च गर्ने व... पुरा पढ्नुहोस
-
परदेशीका श्रीमतीलाई दोषी देख्ने कहिलेसम्म ? एक महिलालाई कुटपिट भयो । घरबाट निकालियो । दुव्र्यवहार भयो । घरमा सम्मान पाइनन् भन्ने सुन्नुभयो भने तपाईं के सोच्नुहुन्छ ? धेरैलाई लाग्न सक्छ महिला नै गलत हुन् । अझ अहिले सामाजिक सञ्जालमा श्रीमान विदेशमा यता श्रीमतीले रमाइलो गरिन, दोस्रो बिहे गर्ने बढे भन्ने जस्ता अनेक समाचारका शिर्षक भेटिन्छन् । महिलाहरुकै कारणले समस्या निम्तियो, उनीहरु त्यस्तै हुन्छन् भन्ने सोच आज हैन समाजमा हिजैदेखिको हो । श्रीमान् परदेश गएपछी श्रीमतीलाइ हेर्ने दृष्टिकोण फरक भइहाल्छ । जाने बुझेका मान्छेले नै फर... पुरा पढ्नुहोस
रेडियो कार्यक्रम
-
देश परदेश अंक ३०९
कार्यक्रम देश परदेशको अंक ३०९ वित्तिय साक्षरता कक्षापछि फेरिएका परदेशीका परिवारमा केन्द्रित छ । आज भ...
Download Podcast -
देश परदेश अंक ३०८
Download Podcast -
देश परदेश अंक ३०७
Download Podcast
इन्फोग्राफ
तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।
प्रतिक्रिया दिनुहोस