• दक्षिण कोरिया

    दक्षिण कोरिया गणतन्त्रात्मक देश हो । यसको राजधानी सोल हो । कोरियाको अरु प्रमुख शहरहरु बुसान, इन्चोन, डाइजोन, ग्वाँङजु हो । मुख्य भाषा कोरियन हो । तर अंग्रेजी भाषा पनि त्यत्तिकै प्रयोग हुन्छ । कोरियाको मुद्रालाई वन भनिन्छ । सय वन बरावर झण्डै ९ रुपैयाँ १९ पैसा हुन्छ । यो विनिमय दर अमेरिकी डलरको भाउको उतारचढावसँगै तलमाथि हुने गर्छ । दक्षिण कोरियामा बौद्ध र क्रिश्चियन धर्म मान्नेहरुको बाहुल्यता छ । कोरियामा जाडो मौसम चिसो र सुख्खा हुन्छ । गर्मीमा भने ओसिलो र तातो हुन्छ । नेपालले इपिएस प्रणाली अन्र्...

  • ओमान

    ओमान खाडी मुलुकहरुमध्येमा पहिलो स्वतन्त्र राज्य हो । खाडी क्षेत्रका परम्परागत देशहरूमा ओमान पनि पर्दछ । ओमान अरब प्रायद्विपको दक्षिण पूर्वी कुनामा खाडीको मुखमा अवस्थित छ । ओमान राजतन्त्रात्मक देश हो । राजधानी मस्कट हो । ओमानको पहिलो भाषा अरवि हो । अरु चलनचल्तीको भाषाहरु अंग्रेजी र उर्दु हुन । ओमानको मुद्रालाई ओमानी रियाल  भनिन्छ । एक ओमानी रियाल  बरावर झण्डै २ सय ७७ रुपैयाँ हुन्छ । यो विनिमय दर अमेरिकी डलरको भाउको उतारचढावसँगै तलमाथि हुने गर्छ ।  ओमानमा झण्डै १३ हजार नेपाली क...

  • इजरायल

    इजरायल भूमध्य सागरको पूर्वी किनारमा रहेको घना जनसंख्या भएको देश हो । संसारमा यहुदीहरुको  बहुमत भएको एक मात्र देश हो इजरायल । तीन छुट्टा छुट्टै सम्प्रदाय इसाई, यहुदी र मुस्लिमले पवित्र मान्ने भूमी जेरुसेलम इजरायलमा पर्छ । जसको स्वामित्वलाई लिएर छिमेकी मुलुकहरु र प्यालेस्टाइनसँग इजरायलको निरन्तर टकराव भइरहन्छ । जेरुसेलम नै इजरायलको राजधानी हो । तेल अभिव दोश्रो ठूलो र महत्वपूर्ण शहर हो । इजरायलको मुख्य भाषा हिब्रु हो । तर अंग्रेजी भाषा पनि त्यहाँ उत्तिकै प्रयोग हुन्छ । त्यहाँको मुद्रालाई सेकल...

  • बहराइन

    बहराइन अर्थ ‘दुई समुन्द्र’ हो । बहराइन साउदी अरबको तटबन्ध फारसी खाडीमा रहेको एक द्वीपसमूह हो । त्यहाँ संवैधानिक राजतन्त्र छ र राजधानी मानामा हो । मुख्य रुपमा अरवी भाषा बोलिन्छ । अंग्रेजी पनि धेरै बोलिने भाषामा पर्छ । बहराइनको मुद्रालाई बहराइनी दिनार (बिएचडी) भनिन्छ । एक बिएचडी बरावर झण्डै २ सय ८० रुपैयाँ हुन्छ । यो विनिमय दर अमेरिकी डलरको भाउको उतारचढावसँगै तलमाथि हुने गर्छ ।  बहराइनमा इस्लाम धर्म मान्नेहरुको बाहुल्यता छ । गर्मी याममा धेरै गर्मी हुने बहराइनमा जाडो याममा खासै जा...

  • लेवनान

    समुन्द्रको छेउमा रहेको सानो देश लेवनानको राजधानी बेरुत हो । लेवनानमा ९ हजार भन्दा धेरै नेपाली कामदार छन् त्यसमध्ये अधिकांश महिला छन् । उनीहरु मध्ये धेरैजसो घरेलु कामदारका रुपमा काम गर्छन् । केहि नेपाली होटल र रेष्टुराँमा काम गर्छन् । लेवनानमा मुख्य रुपमा अरबी भाषा बोलिन्छ । तर फ्रेन्च र अङ्ग्रेजी पनि धेरै बोलिने भाषा मध्येमा पर्छ । लेवनानको मुद्रालाई लेवनिज पाउण्ड(एलबिपी) भनिन्छ । एक सय नेपाली रुपैंया बरावर हालको दर अनुसार १ हजार ४ सय १३ एलबिपी हुन्छ । लेवनानमा क्रिश्चियन र ईस्ल...

  • कुवेत

    दक्षिणमा साउदी अरब, उत्तरमा ईराक र पूर्वमा ईरानसित जोडिएको कुवेत पेट्रोलियम पदार्थमा बिश्वकै धनी र प्रमुख तेल उत्पादक देश मध्येको एक हो । कुवेतले ९० प्रतिशत वैदेशिक व्यापार पेट्रोलियम पदार्थकै गर्छ । मरुभूमि धेरै भएको कुवेतमा गर्मी धेरै हुन्छ । राजतन्त्रात्मक मुलुक कुवेतको राजधानी कुवेत शहर (कुवेत सिटी) हो । शालिमया, जालेब आश शुयुख, हउल्ली कुवेतका अरु शहर हुन् ।  कुवेतको मुद्रालाई कुवेती दिनार भनिन्छ जसलाई संक्षिप्तमा केडी भन्ने गरिन्छ । एक केडि बरावर करीव ३ सय ५० रुपैयाँ हुन्छ । यो विनिमय...

  • मलेसिया

    पूर्वी एसियामा तीब्र आर्थिक विकास गरिरहेको मलेसिया बहुजातीय र बहुसाँस्कृतिक मुलुक हो । मलेसियामा मुस्लिम धर्म मान्नेहरु धेरै छन् । मलेसियाको उद्योग व्यवसायको ठूलो हिस्सा चिनियाँ मुलका उद्यमी र व्यवसायीको हातमा छ । ६० प्रतिशत मलायाहरु रहेको मलेसियामा २६ प्रतिशत चिनिया मुलका मानिसको बसोवास बस्छन् भने भारतीय मुलका मानिसको बसोवास पनि उल्लेख्य छ ।  मलेसियामा कम्प्युटरका चिप्स, कार्ड तथा मोटर र मोटर पार्टसहरुका काम हुनछन् । उद्योगका साथै पर्यटन र कृषि पनि मलेसियाको आम्दानीको श्रोत हो ।...

  • साउदी अरेविया

    खाडी तथा मध्यपूर्व भनेर चिनिने अरेवियन क्षेत्रको साउदी अरव संसारकै ठूलो तेलको खानी हो । तेलकै कारण साउदी अरव संसारका धनी देशमा दरिएको छ । खाडी क्षेत्रका देशहरु मध्येमा सवैभन्दा ठूलो देश पनि हो साउदी अरव । मुस्लिम धर्मावलम्बीहरुको पवित्र ठाउँ मक्का, मदिना यसै देशमा छन् । तीर्थयात्राका लागि बर्षेनी ३० लाख भन्दा धेरै ईस्लाम धर्मावलम्वी साउदी अरव जान्छन् ।  विश्वमा सवैभन्दा धेरै तेल उत्पादन गर्ने साउदी अरवमा कुल भण्डारको २५ प्रतिशत पेट्रोलियम पदार्थ छ । धेरैजसो भूभाग म...

  • युएई

    खाडी राष्ट्र संयुक्त अरव ईमिरेट्स(युएई) को राजधानी अबुधावी हो । यो सन् १९७१ मा स्वतन्त्र भएको मुलुक हो । विश्वमा पाईने पेट्रोलियम पदार्थको भण्डारमध्ये १० प्रतिशत युएईमा छ । त्यसमध्ये पनि सवैभन्दा धेरै तेल भण्डार राजधानी अबुधावीमा नै छ । अर्को शहर दुवई त्यसपछि धेरै तेल भण्डार भएको क्षेत्र हो । पेट्रोलियम पदार्थ र प्राकृतिक ग्याँस युएईको मुख्य आम्दानीको स्रोत हो । खाडी राष्ट्रमा तुलनात्मक रुपले खुला मानिने यो मुलुकमा पर्यटन आम्दानीको अर्को स्रोत हो ।     स्थायी नदी र ताल नभएको युएईमा ख...

  • कतार

    मध्यपूर्व तथा खाडी क्षेत्रमा पर्ने कतार तीब्र गतिमा आर्थिक उन्नति गरिरहेको सानो मुलुक हो । कतारको जनसंख्याभन्दा यहाँ आएर काम गर्नेको संख्या कता हो कता धेरै छ । कतारको मुख्य आम्दानीको स्रोत पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास हो । विश्वको तेश्रो ठूलो ग्याँस भण्डार कतारमा नै छ । गर्मीयाममा धेरै गर्मी र जाडोयाममा धेरै जाडो हुने कतार संवैधानिक राजतन्त्रात्मक शासन प्रणाली भएको देश हो ।  कतारको राजधानी दोहा हो र यो कतारको सबैभन्दा ठूलो शहर पनि हो । कतारमा काम गर्न जाने मध्ये धेरैजसो नेपाली दोहाम...

सुझाव र प्रतिक्रिया

Send Suggestions
  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो।
    बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः
    -भाषाको समस्या, 
    -भनेको काम नभइ अर्को काममा लगाउने,
    -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ,
    -तोकेको सेलरी भन्दा कम,
    -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब

  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया

  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

View more

Radio Programs More